०२ असार २०८३, मंगलबार

अक्षय कुमारले फिल्म खेलेको ‘फीस’ ३५–४० करोड !

कात्तिक २०, २०७४
अक्षय कुमारले फिल्म खेलेको ‘फीस’ ३५–४० करोड !
अक्षय कुमारको फिल्म जोली एलएलबी २ ले रिलिज भएको दोस्रो हप्तामा शनिबारसम्ममा ८८.२ करोड रुपैयाँ कमाएको छ ।

दोस्रो हप्ताको शुक्रबार ४ करोड कमाएको फिल्मले करिब ६ करोड रुपैयाँ कमाएको हो । फिल्म जनवरी १० मा रिलिज भएको छ । 

पहिलो ६ दिनमा फिल्ममा ७४.८७ करोड रुपैया कमाएको थियो । फिल्मको कुल बजेट ७८ करोड रुपैयाँ हो । यसमा १५ करोड मार्केटिङमा खर्च भएको थिया । जबकी ३५–४० करोड अक्षय कुमारको शुल्क हो ।

salt training

कमेन्ट गर्नुहोस्