१३ असार २०८३, शनिबार

तीजको मुखैमा बढ्यो सुनको मूल्य

तीजको मुखैमा बढ्यो सुनको मूल्य

काठमाडौं- साताको पहिलो दिन आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर  ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५६ हजारमा सुनको कारोबार भएको थियो । तेजावी सुन ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको ।

हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा सुनको कारोबार बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्