२९ असार २०८३, सोमबार

राति इन्नरवेयर लगाएर सुत्नुहुन्छ ? सावधान हुनुस् !

कात्तिक २०, २०७४
राति इन्नरवेयर लगाएर सुत्नुहुन्छ ? सावधान हुनुस् !

काठमाडौं— तपाईं राति सुत्दाखेरी अन्तर्वस्त्र वा अन्डरगार्मेन्ट्स लगाएर सुत्नुहुन्छ भने स्वास्थ्यलाई हानि पु–याउँदै हुनुहुन्छ ।


सुप्रसिद्ध चिकित्सक डा. सेथ –यानकिनका अनुसार, राति ब्रा वा अन्य इनरवेयर लगाएर सुत्नु अत्यन्तै खतरनाक हुन्छ ।

राति सुत्दा स्तनका कोशिका छातीतिर सर्न थाल्छन् । शरीरमा गुरुत्वाकर्षणका कारण यस्तो हुन्छ । तर ब्रा लगाएर सुत्दा यी कोशिका छातीतिर पुग्न पाउँदैनन् र स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

राति ब्रा लगाएर सुत्दा शरीरले आराम पाउँदैन । शरीरले हावा पनि पाउँदैन र कोशिकाहरू रिल्याक्स पनि हुँदैनन् ।

अझ, केही महिला त सुन्दर देखिनका लागि टाइट ब्रा लगाउँछन् जसको असर शरीरमा नराम्रो पर्छ । सही फिटिङ भएको ब्रा नलगाउँदा स्तनको राम्रो विकास हुन पाउँदैन । यसले फिगर नराम्रो बनाइदिन्छ अनि स्तनको आकार पनि बिग्रन्छ । रक्तसञ्चारमा पनि समस्या आउँछ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्