२५ असार २०८३, बिहीबार

१४ देशकालागि राजदूत सिफारिश

कात्तिक २०, २०७४
१४ देशकालागि राजदूत सिफारिश
काठमाडौं ९ फागुन– सरकारले रिक्त १४ मुलुकमा राजदूत सिफारिश गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको दोस्रो बैठकले विभिन्न मुलुकमा राजदूत सिफारिश गर्ने निर्णय गरेको हो ।

नेपाली काग्रेसको तर्फवाट ७, मााअ‍ेवादी केन्द्रका तर्फवाट ४ र राप्रपाको तर्फवाट २ जनालाई राजदूत सिफारिश गरिएको हो ।

जापान, डेनमार्क, अष्ट्रेलिया, बहराइन, रुस, श्रीलंका, म्यानमार, बंगलादेश, दक्षिण कोरिया, ओमन, इजरायल, कतार र साउदी अरबमा राजदूत खाली छन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्