०५ असार २०८३, शुक्रबार

क–कसले पाउने भए यसवर्षको नेपाल विद्याभूषण र विद्यापदक (नामावलीसहित)

क–कसले पाउने भए यसवर्षको नेपाल विद्याभूषण र विद्यापदक (नामावलीसहित)

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वितरण गर्ने नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक आगामी भदौ २३ गते प्रदान गरिने भएको छ । 

 ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकका लागि ५८ जना सिफारिस भएका छन् भने ख श्रेणीको विद्याभूषणका लागि ३१ र  ग श्रेणीका लागि ५ जना सिफारिस भएका छन् । 

यस्तै नेपाल छात्रा विद्यापदकका लागि स्नातकतर्फ ५ जना र प्रमाणपत्र तर्फ १ जना सिफारिश भएको मन्त्रालय अन्तर्गतको उच्च शिक्षा शाखाले जनाएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्