१७ असार २०८३, बुधबार

मोदी काठमाडौं आएलगत्तै ‘ग्रेटर नेपाल’ अभियानका संयोजक फणीन्द्र नेपाल पक्राउ

मोदी काठमाडौं आएलगत्तै ‘ग्रेटर नेपाल’ अभियानका संयोजक फणीन्द्र नेपाल पक्राउ

काठमाडौं –बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओर्लिएलगत्तै ‘ग्रेटर नेपाल’ अभियानका संयोजक फणिन्द्र नेपाल पक्राउ परेका छन् । 

महानगरीय प्रहरीको इन्टेलिजेन्स ब्यूरोले नेपाललाई डेराबाटै पक्राउ गरेको हो । यसअघि पनि मोदी नेपाल भ्रमणमा आउँदा उनी पक्राउ पर्ने गरेका थिए । 

भरतले मिचेको नेपाली भूमि फिर्ताको माग गर्दै ग्रेटर नेपालले भारतीय दूतावासअगाडि प्रदर्शनको तयारी गरेको थियो ।

मोदी बिहीवार बिहान काठमाडौं आइपुगेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्