०८ साउन २०८३, शुक्रबार

काठमाडौं आएलगत्तै शेख हसिनाद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं आएलगत्तै शेख हसिनाद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं — प्रधामनन्त्री केपी शर्मा ओलीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भेटवार्ता गरेकी छन् ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन हसिना बिहीवार बिहान काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौंको सोल्टी होटलमा दुई प्रधामनन्त्रीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितको विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

शेख हसिना सम्मेलन सकेर भोलि नै स्वदेश फर्किने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्