०६ साउन २०८३, बुधबार

बिमस्टेक शिखर सम्मेलन काठमाडौंमा शुरू [लाइभ]

काठमाडौं – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सम्मेलन काठमाडौंमा केहीबेरमा शुरू हुँदैछ ।

काठमाडौंको सोल्टी होटलमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका प्रतिनिधिहरू होटल सोल्टी पुगेका छन् ।

सम्मेलनस्थलमा प्रतिनिधिहरूलाई प्रधामनन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्