१२ असार २०८३, शुक्रबार

यस्तो हुन्छ मौलिक सम्मान !

यस्तो हुन्छ मौलिक सम्मान !

जुम्ला कोइलीचरी मावि लुमले विद्यालयमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व शिक्षक मक्क बुढाक्षेत्रीलाई जुम्लाको मौलिक उत्पादन राडीले सम्मान गर्दै कनकासुन्दरी गाउँपालिका– ३ का वडाध्यक्ष मनबीर बुढा । एउटा राडी रु. तीन हजारदेखि आठ हजार मूल्य पर्दछ । शुरबहादुर सिंह-रासस, जुम्ला

salt training

कमेन्ट गर्नुहोस्