३१ असार २०८३, बुधबार

१७ नर्टकसहितकाे महाकाली नाच प्रदर्शन [फोटोफिचर]

१७ नर्टकसहितकाे महाकाली नाच प्रदर्शन [फोटोफिचर]

भक्तपुर-  मध्यपुर थिमि नगदेशमा शुक्रबार राति महाकाली नाच प्रदर्शनी गर्दै कलाकारहरु । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता चार, भूत भैरव दुई, कवचा दुई, ख्याः दुई, माक दुई र मयूर एक गरी १७ नर्टक रहनेछ । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

salt training

कमेन्ट गर्नुहोस्