१८ असार २०८३, बिहीबार

२१ यात्रु बोकेको यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना

२१ यात्रु बोकेको यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना
फाइल तस्बिर

काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको छ । नेपालगन्जबाट २१ यात्रु बोकेर आएको विमान विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त बनेको विमानस्थल स्रोतले जनाएको छ । 
विमानस्थल स्रोतका अनुसार विमान चिप्लिएर घाँसे मैदानमा पुगेपनि यात्रु भने सकुशल रहेका छन् । 
यसबारे थप विवरण आउन बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्