१४ असार २०८३, आइतबार

नाडा अटो शो २६-२९ भदौ : २९ ब्राण्डका गाडी एकै ठाउँमा

नाडा अटो शो २६-२९ भदौ : २९ ब्राण्डका गाडी एकै ठाउँमा

काठमाडौं – अटो मोबाइल क्षेत्रको महाकुम्भ मानिने 'नाडा अटो शो' आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) एवं ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३औं नाडा अटो शो हुने भएको हो । 

सवारी साधन तथा अटो क्मोनेन्टससम्बन्धी जानाकारी गराउने उद्देश्यले आगामी भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो हुँदैछ ।

मेलामा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र विभिन्न अटोका पाठपूर्जाहरू सम्बन्धी जानाकारी, सेवा तथा बुकिङ गर्न सकिने छ ।

६ दिनसम्म चल्ने मेलामा चार पाङ्ग्रेका १९ वटा ब्राण्ड र दुई पाङ्ग्रेका २० वटा ब्राण्ड सँगसँगै इलेक्ट्रोनिकस सवारी साधनहरू पनि हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्