१२ असार २०८३, शुक्रबार

तीजको दर खाने नाममा अनावश्यक तामझाम गर्न नपाइने

तीजको दर खाने नाममा अनावश्यक तामझाम गर्न नपाइने

चितवन– हिन्दू नेपाली महिलाहरुको महान चाड हतितालिका तीजको दरखाने नाममा हुने भड्किा र खर्चिला कार्यक्रममा प्रशासन रोक लगाउने भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले तीजका नाममा कुनैपनि प्रकारका भड्किला र खर्चिला कार्यक्रम नगर्न सबैमा आग्रह गरेको छ । 

तीजमा बिकृति भित्र्याउने गरी अनावश्यक खर्च गरेर तामझामपूर्वक तीजका कार्यक्रम गरे सामाजिक व्यवसाय (सुधार) ऐनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्