१२ असार २०८३, शुक्रबार

जसले गरे १५५ पटक रक्तदान

भदौ १८, २०७५
जसले गरे १५५ पटक रक्तदान

काठमाडौँ– डोटेली समाज काठमाडौँले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा प्रेमसागर कर्माचार्यले १५५ पटक रक्तदान गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ । 
कार्यक्रममा काठमाडौँमा रहेका डोटेली लगायत ७५ जनाले रक्तदान गरेका थिए । रक्तदाता कर्माचार्यले चार महिनापछि शरीरमा रगत आफैँ नष्ट हुने भएकोले हरेक ३–३ महिनामा रक्तदान गर्न सकिने बताए । 
रक्तदानले कसैको ज्यान बचाउन सहयोग पुग्ने बताउँदै कर्माचार्यले, रक्तदान पछि शरीरमा कुनै कमजोरी वा समस्या हुने भ्रम चिर्न जरुरी रहेको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्