०४ असार २०८३, बिहीबार

संसद् बैठक सूचना टासेर बुधवार सम्मका लागि स्थगित

कात्तिक २०, २०७४
संसद् बैठक सूचना टासेर बुधवार सम्मका लागि स्थगित
काठमाडौं १० फागुन - १५ दिनको स्थगनपछि मंगलवारका लागि बोलाइएको संसदको बैठक बस्दै नबसी सूचना टासेर स्थगीत भएको छ । कार्यसूचीमा संशोधन राख्दा प्रमुख प्रतिपक्षी दल एमालेले नमान्ने र संशोधन प्रस्ताव नराख्दा मधेशी मोर्चाले नमान्ने भएपछि संसद बैठक बुधवार सम्मका लागि सूचना टासेर स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्