०५ असार २०८३, शुक्रबार

मन्त्री हेरफेर गर्दै नेकपा, दुई अध्यक्षले थाले तयारी

भदौ २०, २०७५
मन्त्री हेरफेर गर्दै नेकपा, दुई अध्यक्षले थाले तयारी

काठमाडौं– नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । 
आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा  आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । 
नेकपा अध्यक्ष प्रचण्डले सरकारको पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । नतिजा दिन नसक्ने पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुबैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने प्रचण्डको भनाई छ । 
 

salt training

कमेन्ट गर्नुहोस्