
मकवानपुर- मकवानपुरको थाहानगरपालिका–१० पालुङका किसान फर्सी बेच्नको लागि बजार लैजाँदै । यहाँ फर्सी प्रति केजी रु. १० देखि १५ सम्ममा बिक्री भएको कृषक बताउँछन् ।

मकवानपुरको थाहानगरपालिका–१० पालुङका किसान फर्सी बेच्नको लागि संकलन गर्दै । यहाँ फर्सी प्रति केजी रु. १० देखि १५ सम्ममा बिक्री भएको कृषक बताउँछन् । तस्वीर : प्रदीपराज वन्त, रासस