०४ असार २०८३, बिहीबार

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

काठमाडौं – सुनको भाउ बुधवार स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधवार सुन प्रतितोला  ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेर बुधवार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्