३१ जेठ २०८३, आइतबार

हिमानी कोषले बनाएको विद्यालय भवन उद्घाटन गर्न पूर्व रानीसँगै जापानी राजदूत गोरखा जाने

हिमानी कोषले बनाएको विद्यालय भवन उद्घाटन गर्न पूर्व रानीसँगै जापानी राजदूत गोरखा जाने

काठमाडौं – हिमानी कोषले गोरखाको पालुङटार नगरपालिकास्थित ठाँटीपोखरीमा निर्माण गरेको विद्यालय भवन पूर्व रानी कोमल शाह र नेपालका लागि जापानी राजदूत मासामिशी साइगोले संयुक्तरूपमा उद्घाटन गर्ने भएका छन् ।

ठाँटीपोखरीस्थित भवानी उच्च माध्यमिक विद्यालयको भवन उद्घाटनका लागि पूर्वरानीसँगै जापानी राजदूत बिहीवार गोरखा जाने भएका हुन् ।

नवनिर्मित भवन विद्यालय प्रांगणमा बिहीवार बिहान ११ बजे आयोजित विशेष समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको हिमानी कोषद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्