०४ असार २०८३, बिहीबार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज

भदौ २५, २०७५
प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गर्दैछ । 
समितिको आइतबारको बैठकले कामु प्रधानन्यायाधीश मिश्रविरुद्धका ४ उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।

समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरेविरुद्ध उजुरी आह्वान गरेको छ ।कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्