२७ असार २०८३, शनिबार

गाई–भैंसी पर्यावरणका लागि किन छन् खतरनाक ?

गाई–भैंसी पर्यावरणका लागि किन छन् खतरनाक ?

जलवायु परिवर्तनका कारण चिन्तित वैज्ञानिक तथा पर्यावरणविदले लामो समय गाईबाट निस्कने ग्यास र डकार चिन्ताको विषय बन्यो । 

वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाई भैसीको डकार र उनको पेटबाट निस्कने ग्यास पनि जिम्मेवार मानिएको छ । 

वैज्ञानिक मिथेनको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोशिश गरिरहेका छन् । उनीहरुले लसुन, ओरेगेन, जाफरान या अन्य साग सव्जि खुवाएर त्यसको असर नाप्ने प्रयास गरिरहेका छन् । 

गाईबाट निस्कने ग्यासलाई कसरी कम हानिकार बनाइन्छ, क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकले हालसालै एक शोधका माध्यमबाट उपाय निकालेका छन् । 

वैज्ञानिकका अनुसार गाईको समुद्री लेउ खुवाउनाले उसबाट निस्कने ग्यासमा मिथेनको मात्र कम हुन सक्छ र यसबाट पर्यावरणको रक्षा हुनसक्छ । 

शोधकर्ताहरले अहिले भैसीलाई समुद्री झार खुवाएर त्यसको असरको अध्ययन गरिरहेका छन् । यो शोध यसीइ महिनाको अक्टोवरमा शुरु गरिनेछ । 

पशु वैज्ञानिकहरले खानामा परिवर्तन गरेर वायुमण्डलमा मीथेनको मात्र कम गर्न सकिए यसबाट कार्वन उत्सर्जनमा सकारात्मक असर पर्ने बताएका छन् । 

संयुक्त राष्ट्रसंघको फूड एण्ड एग्रीकल्चर अर्गनाइजेशनको २०१४ को रिपोर्ट अनुसार गाई, बाख्रा, भेडा जस्ता चार खुट्टे जनावर दिन भर खाना चपाउँछन् र डकार निकालिरहन्छन् । 

पहिला पेटमा लाखौंको ख.ख्यामा जीवाणु हुन्छन् । जो घास तथा पत्ति जस्ता फाइबर युक्त खानाका कारण सानो सानो टुक्रमा तोडर खान सजिलो बनाउँछन् । यस प्रकृयाका कारण गाईको पेटमा मिथेन ग्यास उत्पन्न हुन्छ । 

नोभेम्बर २००६ मा आएको संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार जलवायु परिवर्तनका लागि जति जिमम्वार कार्बन डाइअक्साइडको जति उत्सर्जन गाडि तथा कलकारखानको धुवाँबाट हुन्छ त्यसभन्दा धेरै गाईको पेटबाट हुन्छ । यो

रिपोर्टका अनुसार वायुमण्डलमा सबैभन्दा धेरै खतरा गाई तथा भैसीबाट छ ।
 

salt training

कमेन्ट गर्नुहोस्