०६ असार २०८३, शनिबार

मालपोत कार्यालय चाबहिलका अधिकृतसहित ४ जना पक्राउ

मालपोत कार्यालय चाबहिलका अधिकृतसहित ४ जना पक्राउ

काठमाडौं– मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृतसहित ४ कर्मचारी पक्राउ परेका छन् । 

काठमाडौंको बुढानीलकण्ठमा रहेको एक व्यक्तिको घडेरी कीर्ते गरेर बेचबिखन गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नायव सुब्बा रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्