१२ असार २०८३, शुक्रबार

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर – पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधवार बिहान १० बजेर ५० मिनेट जाँदा विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । 

भूकम्पको धक्कापछि स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भारतको आसामलाई केन्द्रबिन्दु बनाएको आएको ५.६ रेक्टर स्केलको भूकम्पको झड्का नेपालसम्म महसुस भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्