२० असार २०८३, शनिबार

दश वर्षीया बालिका बलात्कारको आरोपमा ४० वर्षीय व्यक्ति पक्राउ

दश वर्षीया बालिका बलात्कारको आरोपमा ४० वर्षीय व्यक्ति पक्राउ

कञ्चनपुर – दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । 

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।

सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्