२३ असार २०८३, मंगलबार

साल्ट ट्रेडिङ दशैंको अवसरमा शुपथ मूल्य पसल चलाउने

साल्ट ट्रेडिङ दशैंको अवसरमा शुपथ मूल्य पसल चलाउने

काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

साल्ट ट्रेडिङले मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु बिक्री गर्ने लिमिटेडले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्