१२ असार २०८३, शुक्रबार

एकैदिन सात लाखभन्दा बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन

एकैदिन सात लाखभन्दा बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा सात लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।

बुधबार बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी मन्दिर प्रवेश गर्नुअघि एक घण्टा लाम बसेका दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्