०८ साउन २०८३, शुक्रबार

नेपाली फुटबल टोली आज फर्कदै

नेपाली फुटबल टोली आज फर्कदै
सन्दर्भ तस्वीर

काठमाडौं– बंगलादेशमा भएको साफ च्याम्पिनसिपमा सहभागि नेपालको राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्कदै छ । साफको १२ औ संस्करणमा सहभागिता जनाएको नेपाली टोली बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको नेपालले सेमिफाईनलमा माल्दिभ्ससँग ३–० को हार ब्यहोरेपछि स्वदेश फर्कन लागेको हो । समूह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकालेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्