काठमाडौं — भयंकर सडक दुर्घटनामा कमै मानिसलाई मात्र चोट नलाग्ने हुन्छ ।
चीनको ग्वाङडोङ प्रान्तमा एक भयंकर दुर्घटना क्यामरामा कैद भयो । एक महिला स्कूटीमा गइरहेको बेलामा पछाडिबाट ट्रकले हिर्कायो । ट्रकको पांग्राले स्कूटीलाई कुल्चिएर अघि बढ्यो ।
भिडियो हेर्दा त 'लौ, यी महिला सकिइन्' जस्तो लागेको थियो तर पछि उनी आश्चर्यजनक रूपमा ट्रकको पछिल्लो भागबाट निस्किइन् र आरामले एकातिर गइन् ।
WATCH: Woman miraculously survives after being run over by a truck. CCTV camera captured the dramatic footage in Maoming, south China's Guangdong province. pic.twitter.com/2ZZ13Yc3TC
— People's Daily,China (@PDChina) September 11, 2018
एजेन्सी