२३ असार २०८३, मंगलबार

नेपाल आयल निगममा रोजगारीको अवसर

नेपाल आयल निगममा रोजगारीको अवसर

काठमाडौं - नेपाल आयल निगम लि.मा रिक्त कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान गरिएको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेकोले इच्छुक र योग्य व्यक्तिले आवेदन दिन सक्नु हुने छ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्