०१ साउन २०८३, शुक्रबार

हवाई परिवहनसम्बन्धी प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

हवाई परिवहनसम्बन्धी प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभामा सो विधेयक निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको सट्टामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्