१२ असार २०८३, शुक्रबार

सिंघिया खोलाले बगाएर १ जना वृद्ध बेपत्त

सिंघिया खोलाले बगाएर १ जना वृद्ध बेपत्त

विराटनगर–  विगत केही दिनयता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् ।

दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का  ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय हाटखोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बेपत्ता रामको खोजीकार्य भईरहेको प्रदेश प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्