१२ असार २०८३, शुक्रबार

'वलात्कारी'को आँखा फुटाउने तालिम दिँदै प्रहरी

भदौ ३०, २०७५
'वलात्कारी'को आँखा फुटाउने तालिम दिँदै प्रहरी

काठमाडौं–बलात्कार घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रुपमा तालिम दिन तयारी थालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 
तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको कोर्स रहेको छ । रोकथामको लागि पहल नरगेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्