काभ्रेपलाञ्चोक- जिल्लाको मण्डनदेउपुर नगरपालिका- ७ सिउडिनीटारस्थित जेरोकिलो - मेलम्ची सडकको बीचमा रहेको विद्युतिय खम्बा । उक्त खम्बामा सवारी साधन ठोक्किएर दुर्घटना हुने सम्भावना रहेको भन्दै तत्काल ब्यवस्थापन गर्नुपर्ने स्थानीयबासिन्दाले बताएका छन् । तस्बिर : पेमा लामा, रासस