काठमाडौं– चर्चित बलिउड नायक गोविन्दा एलिजी सिनेमा सर्कल अवार्ड २०७५ कार्यक्रममा सहभागी भएका छन् । आइतबार राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रह्यो ।
सोही समारोहमा भाग लिन गोविन्दा शनिबार नेपाल आएका हुन् ।
अवार्ड कार्यक्रमका तस्बिरहरु हेर्नुहोस्ः