२२ जेठ २०८३, शुक्रबार

भारतमा नेपाली डाक्टरलाई आकर्षक पारिश्रमिक

असोज १, २०७५
भारतमा नेपाली डाक्टरलाई आकर्षक पारिश्रमिक

काठमाडौं–भारतका सरकारी संस्थानमा एमडी/एमएस, एमडी/एमसीएच गर्ने नेपाली रेजिडेन्ट चिकित्सकले त्यहाँ आकर्षक सुविधा पाउने भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
लामो संघर्षपछि उनीहरुले मासिक रुपमा ८० हजारदेखि एक लाख भारुसम्म ‘स्टाइपेन्ड’ पाउने भएका छन् । 
यो सूविधान सेम्टेम्बरदेखि लागू हुने समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्