०१ असार २०८३, सोमबार

अमेरिकामा आँधीपछि पानीमा बगेर आए सर्प, मानिसमा त्रास

अमेरिकामा आँधीपछि पानीमा बगेर आए सर्प, मानिसमा त्रास

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । 

एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्लाह दिएको छ । भाइपर र कटनमाउथ जस्ता खतरनाक विषालु सर्प पनि हराएको चिडियाखानाले जनाएको छ । 

स्ट्रीट हस्पिटलका अनुसार, यस्ता सर्पले टोकेपछि शरीरका कोशिका नष्ट हुन थाल्छन् । अनि बेस्सरी रगत बग्न थाल्छ र मृत्यु हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्