
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ की सिर्जना गहतराजलाई जिल्ला अस्पत्ताल सल्लेमा सुत्केरी भएको पाँचदिनपछि स्ट्रेचरमा बोकेर घर लगिंदै उनका आफन्तहरु ।
वर्षा रोकिए पनि जिल्लाका धेरैजसो ग्रामीण सडकखण्डहरु सञ्चालनमा नआउँदा यहाँका नागरिकले सास्ती भोग्नु परेको छ । तस्बिरः अमरराज पुन, मुसिकोट, रासस