०१ साउन २०८३, शुक्रबार

गृहमन्त्री निधि अर्बपति ! के—के छ सम्पत्ति ?

कात्तिक २०, २०७४
गृहमन्त्री निधि अर्बपति ! के—के छ सम्पत्ति ?
काठमाडौं, २९ मंसिर — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी अर्वपति रहेको खुलेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँग यस्तो खुलेको हो ।
निधिसँग ६० तोला सुन, एक सय ५० तोला चाद, १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ नगद रहेको छ । त्यस्तै उनकी श्रीमती आनमिकाको नाममा २८ लाख नगद हिमालयन बैंकमा रहेको छ । त्यस्तै कृषि विकास बैंकमा २९ हजार रहेको छ ।
उनको तराईमा तराईमा १९ विघा जमिन, भक्तपुरमा १३ आना जमिन रहेको छ । साथै उनलेको शेयरमा दुई लाख १६ हजार लगानी रहेको छ ।उनले विभिन्न व्यक्तिहरूसँग १३ लाख ८५ हजार उठान बाँकी छ । साथै उनले आफूसँग एउटा निसान गाडी रहेको समेत बताएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत पारिश्रमिक, भत्ता, पुख्र्यौली रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्