![व्यवसायीको आन्दोलनले झुक्किए यात्रु, बुकिङ खुलेपछि यस्तो देखियो काउन्टरहरूको दृष्य [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Agrim_Booking_baspark_cover_BKLBbeNcNR.jpg)
काठमाडौं – नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ शुरू भएको छ । ढिला गरी मंगलवार मात्र शुरू भएको बुकिङका लागि बिहानैदेखि यात्रुहरू टिकट काउन्टर पुगिरहेका छन् ।
काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा टिकट बुकिङ भइरहेको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ ।
व्यवसायीहरूको आन्दोलनले टिकट बुकिङको पहिलोदिन मध्याह्नसम्म आइपुग्दा अपेक्षाकृत भीड देखिएको छैन । आन्दोलनका कारण टिकट बुकिङ खुल्ने/नखुल्ने अन्योल देखिएको थियो ।
हेर्नुहोस्, टिकट काउन्टरमा देखिएको चहलपहल :






















