२८ जेठ २०८३, बिहीबार

तीन किलो सुनसहित काठमाडौंको टोखाबाट दुईजना पक्राउ

तीन किलो सुनसहित काठमाडौंको टोखाबाट दुईजना पक्राउ

काठमाडौं – तीन किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति टोखाबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रसुवाका पेम्बा लामा र नरबहादुर लामा छन् । उनीहरूलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्