३२ असार २०८३, बिहीबार

भित्रीवस्त्र नलगाउँदा सबैको नजर…

कात्तिक २०, २०७४
भित्रीवस्त्र नलगाउँदा सबैको नजर…

अमेरिका – केही अघि उनी विश्वप्रख्यात भिक्टोरियाज् सेक्रेट फेशन सोमा देखिएकी थिइन् । पछिल्लो पटक भने यी उदाउँदी मोडलले आफ्नो छातीमा कुनै पनि वस्त्र नलगाएकै कारण चर्चामा रहीन् । २१ वर्षीय यी सुन्दरी कमसेकम आफ्नो शरीररको माथिल्लो भाग छोप्न लगाउने गरेको वस्त्र नलगाइकनै आइतवार मायामीको समुद्री किनारमा झुल्केकी थिइन् । यस्तो लुगा लगाउँदा धेरैको ध्यान यी युवतीमाथि परेको समेत देख्न सकिन्थ्यो । शनिवार उनी फ्लोरिडामा घाम ताप्दै साथीहरूसँग डुंगा चलाउँदै गरेको समेत देखियो ।

hot_model-3

hot_model-1

hot_model-2

salt training

कमेन्ट गर्नुहोस्