२५ जेठ २०८३, सोमबार

चेल्सी चौथो चरणमा प्रवेश गर्दा लिभरपुल बाहिरियो

चेल्सी चौथो चरणमा प्रवेश गर्दा लिभरपुल बाहिरियो

काठमाडौं-  इएफएल कप (कारबाओ कप)को जारी सिजनमा लिभरपुललाई हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ । जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरिएको छ । 

इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । लिभरपुलले यो खेल अघि यो सिजनका सात खेलमा जित निकालेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्