०२ साउन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी कायम गरिएको विरोधमा बन्द आह्वान

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी कायम गरिएको विरोधमा बन्द आह्वान

धनगढी –सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी कायम गरिएको विरोधमा नागरिक समाज संघर्ष समिति धनगढीले अनिश्चितकालिन आम हड्तालको घोषणा गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै समितिले प्रदेश ७ मा प्रतिपक्ष बिनाको संसद चलाएर एकलौटी ढंगबाट प्रादेशिक राजधानी र नाम घोषणा गरेको आरोप लगाएको छ । 
बन माफिया र भुमाफियालाई फाईदा पुग्ने गरि प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय गरिएको समितिको आरोप छ । 

प्रदेश सरकारले े निर्णयलाई नसच्याएसम्म  आन्दोलन नरोकिने बताए । 

आजको प्रदेशसभा बैठकले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी कायम गर्ने बहुमतमार्फत निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्