१२ असार २०८३, शुक्रबार

नक्कली ! शिव जो ‘हिट’ भए

कात्तिक २०, २०७४
नक्कली ! शिव जो ‘हिट’ भए
मोहित रैना कयौ एक्टर भगवान शिवका भूमिका निभाएरलोकप्रियता कमाएका छन् । यस लिस्टमा सबैभन्दा माथी नाम आउँछ मोहित रैना ।
देवका देव महादेवका मोहित रैनालाई कसले भुल्न सक्छ र । उनी मोहित शोमा देवोंका देव महादेव’ मा भगवान शिवको भूमिकामा ख्यातिप्राप्त थिए । उनले यो भूमिकामा मानिसको मन जितेका थिए ।

मुकेश सोलंकीमुकेश सोलंकी, सहारा वनको शो गणेश लीलामा शिव भगवानको भूमिका थिए । उनी पनि यो भूमिकाबाट चिनिएका थिए ।
समर जय सिंह ९० को दशकमा दूरदर्शनमा आएको ओम नमः शिवायमा समर जय सिंह भगवान शिवको भूमिकामा देखापरेका थिए । यो शो हिट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्