2 shares
जुम्ला- बेंसीसहर नगरपालिका–३ गाउँशहरको थुम्काडाँडामा गोलाकार आकारमा निमार्ण गरिएको दलित संग्रहालय । स्थानीय युवा क्लव, आमा तथा बाबा समूहको सकृयतामा करिव रु १५ लाख ५० हजारको लागतमा निमार्ण गरिएको हो । फोटो : समुन्द्रा घिमिरे, रासस