३१ जेठ २०८३, आइतबार

कैलालीमा १४ वर्षीया किशोरी ‘वलात्कृत’, समातिए अाराेपी

कैलालीमा १४ वर्षीया किशोरी ‘वलात्कृत’, समातिए अाराेपी

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । 

नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो । 

बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्