२५ जेठ २०८३, सोमबार

प्रहरीमा सात हजारबढीका लागि जागिर खुल्यो, अाठ कक्षा पासले पनि आवेदन दिन सक्ने (सूचनासहित)

प्रहरीमा सात हजारबढीका लागि जागिर खुल्यो, अाठ कक्षा पासले पनि आवेदन दिन सक्ने (सूचनासहित)

काठमाडौं–नेपाल प्रहरीमा निरीक्षकदेखि कार्यालय सहयोगी(खेलाडी)सम्मका पदमा दर्खास्त माग भएको छ ।

७ हजार दुई सयभन्दा बढी पदका लागि आवेदन खुला भएको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्