०५ साउन २०८३, मंगलबार

एसिया कप : नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै

एसिया कप : नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै
सन्दर्भ तस्वीर

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज अफगानिस्तानविरुद्ध खेल्दै छ । नेपालले टस जितेर व्याटिङ रोजेको छ । 

समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । अघिल्लो खेलमा भारतसंग १ सय ७१ रनले पराजित नेपाललाई दोस्रो चरणमा पुग्ने अफगानिस्तानलाई जित्नै पर्ने दबाब रेहेको छ ।

अफगानिस्तानविरुद्ध सुखद नतिजा निकाल्न नसके नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना छ । तर, अफगानिस्तानविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्