2 shares
मुस्ताङ-राउड अन्नपुर्ण पदमार्गमा पर्ने राष्टिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर निर्माण कार्यले पर्यटकलाई सास्ती पुगेको छ । वैकल्पिक पदमार्ग व्यबस्थित नहुँदा पर्यटक मोटरबमटो प्रयोग गर्ने बाध्य छ । तस्बिर : निरज थकाली, रासस