1140 shares
काठमाडौं- नेपाल वायुसेवा निगमको विभिन्न पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षको नतिजा सार्वजनिक भएको छ ।
साथै अन्तर्वार्ताको मिति पनि तय भएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।